महानगरद्वारा प्रसुतिगृहलाई पीसीआर र वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन प्रदान

काठमाडौं ।काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीलाई कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका केही स्वास्थ्य सामाग्री ती दुई अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो ।असार ११ गते तातोपानी…

Logo