मेलम्ची खानेपानीविरुद्ध आन्दोलनको चेतावनी

काठमाडौं ।मेलम्ची खानेपानी आयोजनाबाट पाउनु पर्ने बाँकी रकम भुक्तानीको माग गर्दै स्थानीय सप्लायर्सले आयोजनाविरुद्ध पुनःआन्दोलनको तयारी गरेका छन् । आगामी असार १ गतेदेखि विभिन्न रणनीतिसहित आन्दोलनलाई अगाडि बढाउने आयोजना पीडित स्थानीय सप्लायर्स उत्तरकुमार श्रेष्ठले जानकारी दिए।आयोजनाबाट पीडित मजदूर तथा सप्लायर्सको समस्या समाधानका लागि २०७६ असार २५ गते खानेपानीमन्त्री बीना मगरको अध्यक्षतामा सभामुख अग्निप्रसाद सापकोटा, पूर्वकानूनमन्त्री…

Logo