लकडाउनको ८१ औं दिन आज : खुकुलो भएपछि सवारी चाप बढ्यो (भिडियोसहित)

काठमाडौं ।सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनमा जोर, विजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप बढेको छ ।काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप उच्च देखिएको छ । सडकमा सवारी चाप बढेपछि केही ठाउँहरुमा सवारी जाम समेत भएको छ । काठमाडौंको त्रिपुरेश्वर, थापाथली, बानेश्वर, जमल लगायतका ठाउँमा सवारी चाप अत्याधिक बढेको देखिन्छ । सवारी…

Logo