लकडाउन खुकुलो: निजी सवारीमा जोर बिजोर, रेस्टुरेन्टबाट प्याकिङ मात्रै

सरकारले लकडाउनलाई खुकुलो बनाएको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।अब एकल चालक रहनेगरी मोटरसाइकल तथा साइकल सञ्चालनमा आउनेछन् । निजी सवारीसाधन जोरबिजोरको आधारमा चल्ने छन् । सवारी साधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले बताए ।कृषि तथा…

Logo