‘१० अर्व’ रुपैयाँ कहाँ कसरी खर्च भयो ? यस्तो छ सरकारी विवरण

चौतर्फी दबाबपछि सरकारले कोरोनाविरुद्ध भएको खर्च विवरण सार्वजनिक गरेको छ । काेराेना राेकथाम, नियन्त्रण र उपचारमा भएकाे खर्च विवरण सीसीएमसी निर्देशन समितिकाे निर्णयअनुसार सार्वजनिक गरिएको हो ।प्रधानमन्त्री कार्यालयले कोरोनाविरुद्ध खर्च भएको भन्दै आठ अर्ब ३९ करोड रुपैयाँको विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत खर्च विवरण सार्वजनिक गरेका हुन…

Logo