काठमाडौं ।सांसद प्रेम सुवालले जेठ २४ गते संसदमा योग अवैज्ञानिक भएको र यसलाई प्रतिबन्ध लगाउनु पर्छ भनेर दिएको अभिव्यक्तिप्रति योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले आपत्ती जनाएको छ ।योग नेपालबाट सुरु भएर विश्वमा पुगेको वैज्ञानिक सभ्यता भएको बताउँदै संघले यसलाई रामदेवको योगसँग तुलना गर्न नहुने तर्फ ध्यानाकर्षण गराएको छ । सुरुमा योग आध्यात्मिक साधनाको रुपमा…