काठमाडौं ।संकटका समस्याका समयमा सूचना र जानकारीको ठूलो महत्व हुन्छ । कहाँ के भयो भन्ने चिन्ता सबैलाई हुने नै भयो, यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट दिँदै आएका छौं । कसरी नयाँ सूचना छिटो दिने भन्ने हाम्रो प्रयास हो ।यसकै लागि केन्द्रबिन्दु न्यूज अनलाइन टिभीमार्फत हामीले नियमित बुलेटिन…