काठमाडौं । सरकारले आगामी वर्ष १ हजार ३ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकाे छ । बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै सो लक्ष्य प्रस्तुत गरेका हुन् । साथै उनले दूधकोसी जलाशययुक्त आयोजना निर्माण सुरु गर्ने घोषणा पनि गरेका छन् ।त्यस्तै ‘नेपालको पानी जनताको लगानी कार्यक्रम’ अन्तर्गत माथिल्लो अरुण, किमाथांका,…