होटललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न समितिको सुझाव

काठमाडौं । क्वारेन्टाइन अनुगमन तथा सहजिकरण समितिले होटलहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई सुझाव दिएको छ । शुक्रबार प्रतिवेदन बुझाउँदै समितिले देशभरीका होटल, रिसोर्ट, लज र होमस्टेहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सुझाव दिएको हो ।भारत, खाडी र अन्य युरोपेली मुलुकबाट आउने नागरिकहरुलाई वर्गिकरण गरेर निश्चित शुल्क लिएर क्वारेन्टाइनमा राख्न सकिने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले…

Logo