पशुपंक्षीलाई खानेकुराको व्यवस्था गर्न कामपाले छुट्यायो बजेट

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सम्बन्धी राहत वितरण मापदण्ड-२०७६ पारित गरेको छ । मापदण्ड अनुसार महानगर भित्रका पशुपंक्षीहरुलाई खानेकुराकाे व्यवस्था गर्ने भएको छ ।महानगर प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ४३ औं नगर कार्यपालिका बैठक यो मापदण्ड पारित गरेको हो । कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन र यसको रोकथाम– नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा…

Logo