चिसोको पर्वाह नगरी वाग्मती सफाइमा जुटे अभियानकर्मी

पुसको चिसोको समेत बेवास्ता गर्दै वाग्मती सफाइ अभियानकर्मी थापाथलीस्थित कालमोचनघाटमा जम्मा हुँदै थिए सफाइ महाअभियानको ३४६औँ हप्ताको सफाइ अभियान चलाउन । पुसको चिसोमा पनि तीनवटै सुरक्षा निकायसहित ३५० भन्दा बढी अभियानकर्मी उपस्थित थिए नदी किनारमा ।उमेरले अधिकांशको उमेर ५० नाघेको थियो । यो समूहले आजको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरेको अभियानकर्मी गोविन्द काफ्लेले…

Logo