ताप्लेजुङ्ग समाज नेपालको प्रथम अधिवेशन पुस १९ मा हुने

काठमाडौं ।ताप्लेजुङ्ग समाज नेपालको प्रथम अधिवेशन, बार्षिक साधारण सभा तथा स्थापना दिवश पौष १९ गते हुने भएको छ।समाज नेपालको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी सातौं पूर्ण बैठक सकिएसँगै प्रथम अधिवेशनको आह्वान गरिएको हो । समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फेको अध्यक्ष्यतामा पूर्व मन्त्रि मणि लामा ,पूर्व संसद तिल कुमार मेनेङ्ग्बो ,डम्बरध्वज तुम्बाहाम्फे ,पूर्व सभासद पासाङ्ग शेर्पा ,प्रदेश…

Logo