सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं वरिष्ठ नेता वामदेव गौतमले सरकारले आगामी ३ वर्षलाई विकास र समृद्धिको वर्ष बनाउने उद्घोष गरेका छन् ।भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा उम्मेदवार डिपी ढकालको उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै गौतमले ३ वर्षभित्र आम नेपालीको वार्षिक प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने दावी गरे । अहिले…