निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले महराविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको पुष्टि गरेका छन् । महरालाई हिरासतमा लिइएको शुक्रबार २० दिन पुगेको छ। अब सरकारी वकिल कार्यालयले तिहारलगत्तै अभियोग पत्र दर्ता गर्नुपर्ने छ। वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन…