बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामे रहेका छन्।वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ जाँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्लाङमा राति दुर्घटना भएको हो।यात्रु छाडेर फर्कदै गरेको जीप…

Logo