सुदूरपश्चिम प्रदेशको निर्माण व्यवसायी संगठन संयोजकमा धामी

धनगढी,नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी छनौट हुनुभएको छ ।धनगढीमा आयोजना भएको तदर्थ समिति गठन कार्यक्रममा सह–संयोजकमा देब बहादुर चन्द पूर्ण अधिकारीलाई चयन गरेको छ । यस्तै संगठनको सचिवमा दानबहादुर साउद, सह–सचिवमा कमलेस कपाडी, कोषाध्यक्षमा शक्ति पन्त बिष्ट र सहकोषाध्यक्षमा अदल चौधरीलाई चयन गरिएको छ ।सदस्यहरुमा भानुभक्त जोशी, रामदत्त जोशी, दशरथ जोशी,…

Logo