पूर्व युवराज पारस शाह अहिले सामाजिक सञ्जालहरुमा छाइरहेका छन् । पोखरामा रेकर्ड भएको एउटा भिडियो भाइरल भएपछि पारसको चर्चा चुलिएको हो ।हार्ले डेबिडसनको बुलेट बाइकमा सवार पारसले आफ्ना शुभेच्छुकहरुलाई राजावादी नभन्न अनुरोध गर्दै सबै जना नेपाली भएको बताइरहेकै बखत अगाडिबाट आएकी एक युवती उनलाई अंगालो हाल्दै बाइकमा चढ्छिन् । युवती चढ्ने बित्तिकै पारसले बाइक हुँइक्याएका…