काठमाडौं । नेपालका सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेभिड कटवालले हेयर स्टाइलिङलाई करियर मात्र नबनाइ सयौं व्यक्तिलाई रोजगारी दिन पनि सफल भएको बताएका छन् । अध्ययनका लागि विदेश जानुअघि सात पटक भिसा अस्विकृत भएको बताउँदै त्यसपछि हेयर स्टाइलिङ क्षेत्रमा प्रवेश गरेको बताए ।भारतको नयाँ दिल्लीमा आयोजित मोटिभेसनल कार्यक्रम एमएस टक मा आफ्नो करियर तथा जीवनमा पाएको सफलताबारे…