चितवनमा २,५१५ जनामा डेंगु, ५५ जनालाई स्क्रब टाइफस

चितवन,चितवनमा डेंगुको समस्या बढ्दै गएको छ । हरेक दिन विरामी बढ्दै गएका छन् । डेङ्गुको महामारी देखिएको चितवनमा स्क्रव टाइफसका बिरामी पनि उत्तिकै देखिएका छन् । बेलैमा नियन्त्रणतर्फ चासो नदिए यसले पनि डेङ्गुझैँ महामारीको रुप लिन सक्ने भन्दै स्वास्थ्यकर्मीहरुले सचेत हुन आग्रह गरेका छन् ।चितवनमा ८ हजार २२१ जना विरामीको परिक्षण गर्दा २ हजार ५१५…

Logo