विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको बरियताक्रममा नेपालले फड्को मारेको छ । नेपाल ५ स्थान माथि उक्लदै १६१ औ स्थानमा पुगेको हो ।नेपालको कुल अंक ९९९ अंक रहेको छ । दक्षिण एसियाली देश मध्ये भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान नेपाल भन्दा तल छन् ।बरियतामा भारत एक स्थान तल झर्दै १०४ औ स्थानमा रहेको छ । म्यानमार १० स्थाल तल…