कर्मचारीले आफ्नो तलब आफैंले बढाउन पाउने कम्पनी !

सुन्दा पनि अचम्म लाग्दो कुरा । पत्याउन पनि गाह्रो। तर नपत्याई भएन वास्तविकता नै त्यस्तो भएपछि । बेलायतको ग्रान्ट ट्री नामको एक कम्पनीमा कार्यरत कर्मचारीहरूलाई आफ्नो तलब आफैंले निर्धारण गर्न पाउने अधिकार दिइएको छ । अहिले यो कम्पनीको चर्चा किन भयो भने हालसालै त्यहाँ कार्यरत २५ वर्षीया एक कर्मचारी सलेलिया मण्डुकाले आफ्नो तलब एकैपटक सात…

Logo