काभ्रेमा डेंगुका बिरामीको संख्या ६ पुग्यो

काभ्रे,देशभर फैलिएको डेंगु रोगका बिरामी काभ्रेमा पनि देखिन थालेका छन् । हाल सम्म ६ जना बिरामी अस्पतालमा भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ।भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धुलिखेलले आयोजना गरेकोे जुनोटिक रोग सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले व्यक्तिको घरमा जम्मा भएर बसेको सफा पानीलाई तत्काल हटाउन,…

Logo