कागेश्वरीमा विश्वकै ठूलो कागको मूर्ति बनाइने

काठमाडौं,कागेश्वरी मनोहरा नगरपालिकामा दुई हजार किलोको विश्वकै ठूलो पञ्चरत्न धातुले बनेको कागको मूर्ति निर्माण गरिने भएको छ।नगरपालिकाको लोकतान्त्रिक शहीद पार्कमा आगामी फागुन ७ गते मनाइने कागेश्वरी महोत्सवमा उक्त पञ्चरत्न धातुको काग राखिने भएको हो।शनिबार एक मलेसियन नागरिकले नगरपालिका–१ गागलफेदीमा विश्वकै ठूलो काग निर्माणका लागि पञ्चरत्न जडित बाला र डा. राम उप्रेतीले तामाको गाग्री काग निर्माणका…

Logo