३ सय २६ जना सवार विमानमा कफी पोखिएपछि….

तीन सय २६ यात्रु सवार विमानको कन्ट्रोलरमा कफि पोखिएपछि विमान आकस्मिक अवतरण गरिएको छ । यस घटना गत फेब्रुअरी ६ तारिखको भएको जर्मनीस्थित एयर एक्सिडेन्ड इन्भेस्टिगेसन ब्रान्चले जनाएको छ।एयरबस ए३३०–२४३ जर्मनीको फ्रान्कफुर्टदेखि मेक्सिकोका लागि उडेका थियो । विमानमा ४९ वर्षका पाइलट कफी पिइरहेका थिए। उनीसँग १३ हजार घण्टा विमान उडाएको अनुभव छ।तर अचानक कफी विमानको…

Logo