छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

राजविराज,सप्तरीको कञ्चनरुप नगरपालिकामा छुट्टाछुट्टै सडक दुर्घटनामा शुक्रबार तीन जनाको मृत्यु भएको छ ।सप्तरीको कञ्चनरुप नगरपालिका–८ नन्दलालचोकमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको बा ९१ प १७३० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार कञ्चनरुप नगरपालिका–११ बस्ने त्रिभुवन चौधरी र सोही वडाका रुपेश चौधरीको…

Logo