पाँचवटा पार्टी परिवर्तन गर्दै सुदन किराती हर्क साम्पाङको पार्टीमा प्रवेश

काठमाडौं — पटक–पटक राजनीतिक पार्टी परिवर्तन गर्दै आएका पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा उनलाई पार्टी अध्यक्ष साम्पाङले औपचारिक रूपमा स्वागत गरेका हुन्। पार्टी प्रवेशसँगै किराँतीलाई “बरिष्ठ नेता” को जिम्मेवारी दिइएको बताइएको छ। भोजपुरबाट २०७९ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका किराँती…

Logo