बालेन सरकारबाट राजीनामा दिएर गुमनाम बनेका गुरुङ काल भैरव मन्दिरमा देखिए

काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएर सार्वजनिक कार्यक्रममा देखा नपरेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद निवर्तमान गृहमन्त्री सुधन गुरुङले काल भैरव मन्दिरमा पूजाअर्चना गरेका छन् । सोमबार बिहान काठमाडौंको बसन्तपुरस्थित काल भैरव मन्दिरमा पुगेर पूजा गरेको भिडियो उनले सार्वजनिक गरेका हुन् । चैत्र १३ चैतमा वालेन्द्र शाह नेतृत्वको सरकारमा गुरुङ गृहमन्त्री बनेका थिए ।…

Logo