काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका १९ चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ। काउन्सिलले जारी गरेको सूचनाअनुसार नेपाली नागरिकता परित्याग गरी विभिन्न देशको नागरिकता लिएका चिकित्सकहरूको दर्ता खारेज गरिएको हो। Screenshot सूचना अनुसार, बेलायतका नागरिक बनेका चिकित्सकहरूमा डा. सुमिन्द्र पुन, डा. रमेश राज पहाडी, डा. सन्जोक धले, डा. तिमि महर्जन, डा. सृजना श्रेष्ठ,…