काठमाणडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार असफल भएको आरोप लगाएका छन्। सोमबार बिहान समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले गरिबको गाँस खोस्ने र बास भत्काइदिने सरकार सफल नहुने बताएका हुन्। उनले सुकुम्बासी बस्तीको एक तस्बिर सेयर गर्दै लेखेका छन्, ‘रास्वपा बालेन सरकार असफल भैसकेको…