काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नं. १ की सांसद नितिमा कार्कीले कृषि लगायत अन्य थुप्रै उद्योगका लागि सर्लाही उपयुक्त क्षेत्र भएको भन्दै व्यवसायिक केन्द्र बनाउने सबैलाई स्वागत गर्ने बताएकी छिन् । सर्लाहीका जनताले राज्य र निजी दुवै क्षेत्रबाट साथ नपाएकोले आफ्नो विजय अब सर्लाहीको विकासमा केन्द्रित रहने उनले बताएकी हुन् । सुरक्षित निजी क्षेत्र :…