काठमाडौं । निर्वाचन आउन केही दिन बाँकी रहँदा चुनावी सरगर्मी बढ्दै गइरहेको छ । जेनजी आन्दोलनले निम्याएको यसपालिको निर्वाचनमा अघिल्ला निर्वाचन भन्दा विल्कुल फरक तरिकाले हुँदै छ । आन्दोलनपछी देश चुनावमा होमिदा निर्वाचन आयोगमा नयाँ दलहरु धेरैनै दर्ता भएर चुनावमा होमिएका छन् । पुराना दलहरु प्रति नेपाली जनताहरुले आक्रोश व्यक्त समेत गरेका छन् । सोही…