काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना सबै सांसदहरूलाई व्यक्तिगत कागजातमा “माननीय” सम्बोधन प्रयोग नगर्न आफ्ना सांसदलाई रास्वपाको निर्देशन दिएको छ । सिहंदरवार स्थित ससंससदय दलको कार्यलयमा जारी आनौपचारिक संसदिय दलको बैठकमा कागजात प्रयोगदेखि आन्तरिक अभ्याससम्म एकरूपता र अनुशासन कायम गर्न निर्देशन दिएको हो । पार्टीले सांसदहरूले प्रयोग गर्ने लेटरहेड, भिजिटिङ कार्डलगायत सबै आधिकारिक कागजातमा…