पर्वत ।गण्डकी प्रदेशका सबै जिल्लामा विपद उद्दार एकाई स्थापना हुने भएको छ ।गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्र विकास लम्सालले गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लामा विपद् उद्धार एकाइ ‘रेस्क्यु युनिट’ स्थापना गर्न थालेको जानकारी दिदैं विपद्का बेला तत्काल उद्धारकार्यमा खटिन सक्नेगरी तयारी अवस्थामा राख्न आवश्यक स्रोतसाधनसहित रेस्क्यु युनिट खडा गर्न लागिएको बताए ।भूकम्प…