सरकारले विपदबाट हुने क्षति रोक्न देशभर स्वयंसेवक परिचालन गर्ने

काठमाडौँ ।सरकारले विपदबाट हुने क्षति रोक्न अब मुलुकमा स्वयंसेवक परिचालन गर्ने भएको छ ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन ०७४, राष्ट्रिय रणनीति ०७५, नियमावली ०७६ मा व्यवस्था भए अनुसार निर्देशिका तयारी गरी राष्ट्रिय स्वयंसेवक ब्यूरो गठनको अन्तिम तयारी गरिएको छ । उक्त निर्देशिका लागू भए यसरी स्वयंसेवक परिचालन मुलुकका लागि पहिलो हुनेछ ।विपद् जोखिम न्यूनीकरण…

Logo