‘आगामी दिनमा आउन सक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी आवश्यक’ : गृहमन्त्री

काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताएका छन् ।शुक्रबार २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भूकम्प स्मृति सभामा बोल्दै गृहमन्त्री थापाले आगामी दिनमा प्राकृतिक विपत्ति आकस्मिक रुपमा आउन सक्ने भएकाले ति विपत्तिको सामना गर्न पूर्व तयारी आवश्यक रहेको बताएका हुन् । उनले…

Logo