नेपालका उत्कृष्ट २५ प्लस टु

केन्द्रबिन्दु डेस्क एसइई परीक्षा उत्तिर्ण गरेका विद्यार्थी र उनीहरुका अभिभावकहरु यतिबेला प्लस टु अध्ययनका लागि उत्कृष्ट शैक्षिक संस्थाको खोजीमा छन् । तर, प्लस टु अध्यापन गराउने शैक्षिक संस्थाहरुले गरेका विज्ञापनको बिगबिगीले उनीहरु कन्फ्युजमा छन् ।यही कुरालाई मध्यनजर गर्दै हामीले कक्षा ११ र १२ को परीक्षाफललाई अध्ययन गरि उत्कृष्ट २५ शैक्षिक संस्थाको विस्तृत रिपोर्ट तयार पारेका छौं…

Logo