रेडक्रसमा अनियमितता भएको सरकारी समितिको निचोड

काठमाडौं,नेपाल रेडक्रसमाथि छानबिन गर्न समाजकल्याण परिषद्ले बनाएको समितिले व्यापक अनियमितता भएको निचोड निकालेको छ । उसले वर्तमान कार्यसमिति विघटन गर्न सिफारिससमेत गरेको छ ।भूकम्पपछि आएको सहायता र अन्य स्रोतको व्यापक हिनामिना भएकोबारे धेरै उजुरी परेको थियो । त्यसपछि परिषद्ले सदस्य लक्ष्मीकुमारी कोइरालाको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । त्यसमा रेडक्रसमा अनियन्त्रित अनियमितता भएको फेहरिस्त देखाइएको…

Logo