चार सन्तानसहित आमा सप्तकोशीमा हामफालिन्

राजविराज,सप्तकोशी नदीमा एक आमा आफ्ना चार सन्तानलाई सँगै लिएर हाम फालेकी छिन् । सप्तकोशी नदीको दक्षिण भागमा हामफालेकी सिरहाको गोलबजार नगरपालिका ८ की ३५ वर्षीया आमा रोशना खातुन र उनका पाँच वर्षीय छोरा तहसिललाई भने प्रहरी र स्थानियवासीले बेहोस अवस्थामा उद्दार गरेका छन् । बाँकी तीन बच्चा भने शनिबार साँझसम्म बेपत्ता छन् ।सप्तरीको हनुमाननगर कंकालिनी…

Logo