पानी चुहाउँदै गुड्ने तीन वटा ट्रिपरलाई कारवाही

लहान,पक्की सडकमा पानी चुहाउँदै बालुवा बोक्ने ट्रिपरलाई प्रहरीले कारबाही अघि बढाएको छ । शुक्रबार सिरहाको चोहर्वामा पानी चुहाउँदै हिँडेका बालुवा बोकेका तीन वटा टिपरलाई प्रहरीले कारबाही गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी र सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीको टोलीले पक्की सडकमा पानी चुहाउँदै बालुवा गुडिरहेका तीन वटा ट्रिपरलाई नियन्त्रणमा लिएर कारवाहीका लागि इलाका…

Logo