बिमा रकम हात पार्न ४ वर्षीया छोरीको हत्या

रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा एउटा निर्मम घटना भएको छ। ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेका छन् । बिमाको रकम हात पार्न बाबुले नै आफ्नै छोरीको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । उनलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक…

Logo