अनुगमन टोली पुग्दा व्यापारीको भागाभाग

सिरहा,बजारमा अखाद्य वस्तुको खरिद बिक्री भइरहेको गुनासो बढेपछि घरेलु तथा साना उद्योग कार्यालय लहानले अनुगमन थालेको छ । बुधवार स्थानीय प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र सञ्चारकर्मी लगायतको टोलीले सिरहाको मिर्चैया बजार अनुगमन गरेका छन् ।बजारमा ३,४ वटा पसलको अनुगमन नसक्दै बाँकी व्यापारी आफ्नो पसलको सटर धमाधम झारेर फरार भएका छन् । अनुगमन भइरहेको खबर…

Logo