आईसीसी विश्वकप क्रिकेटको जारी खेलमा घरेलु टोली इंग्ल्याण्डले न्यूजिल्याण्डलाई ३०६ रनको चुनौती दिएको छ ।न्यूजिल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएको छ ।इंग्ल्याण्डका लागि जोनी बेरिस्टोले शतकीय पारि खेले ।उनले ९९ बलमा १०६ रन बनाए । यसैगरी जोशन रोयले ६० रन बनाउँदा कप्तान इयोन मोर्गनले ४२ रनको…