पोखरा,पर्यटकीय शहर पोखरामा अवैध रुपमा बस्दै आएका विभिन्न देशका २१ विदेशी नागरिक पक्राउ परेका छन् ।२०७५ को साउन महिनादेखि २०७६ को असार १६ गतेसम्मको अवधिमा पर्यटक भिसामा आएर विभिन्न पेशा, व्यवसाय गरेर पोखरा बस्दै आएका र पासपोर्ट र भिसा विना नै पोखराका विभिन्न स्थानमा बस्दै आएका गरी २१ जना विदेशी नागरिकलाई पर्यटक प्रहरी कार्यालय पोखराले…