काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएका केही अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गर्दै आएका छन् । उनले अपत्यारिला अभिव्यक्ति दिएकै कारण आलोचना भएको हो ।गत शनिबार मदन भण्डारीको ६८ औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाका बेला भनेको थिएँ– अब काठमाडौंमा नाक समाएर हिँड्नु पर्दैन । माक्स लगाएर…