चिया आन्दोलन : कारखाना खोलेको १२ घण्टा नबित्दै सडकमा पोखियो हरियोपत्ती

इलाम,पूर्वी इलामको सूर्योदय नगरपालिकामा चिया आन्दोलनले उग्ररुप लिँदै गएको छ । कहिले उद्योगीले कारखाना बन्द गरेर आन्दोलन गर्छन् त कहिले किसानहरुले सडकमा हरियो पत्ति फालेर आन्दोलन गर्छन् ।बिहीबारदेखि उद्योगीले कारखाना बन्द गरेर आन्दोलन गरे पश्चात शनिबार सूर्योदय नगरपालिका, उद्योगी, किसान बसेर बार्ता गरे । वार्ताले सहमतिको बाटो देखाएपछि आइतबार अर्थात असार १५ गतेबाट कारखाना खोले…

Logo