करिव ४ किलो चरेससहित एक युवक पक्राउ

काठमाडौं,दार्चुलाको दल्लेक प्रहरी चौकीले ३ किलो ८ सय ग्राम चरेससहित बुधबार राति २४ वर्षे युवकलाई पक्राउ गरेको छ । सुराकीका आधारमा प्रहरी निरीक्षक हिम्मत बहादुर बोहराको नेतृत्वमा खोज तलास गर्दा बुधबार राति ११ बजे नौगाड गाउँपालिका ६ बस्ने रमेश ठगुन्नालाई पक्राउ गरेको हो ।पक्राउ परेका ठगुन्नालाई जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि ५ दिनको म्याद…

Logo