तेल उद्योगमा भीषण आगलागी

वीरगञ्जमा वनस्पती तेल उद्योगमा भीषण आगलागी लागेको छ । वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा बिहानैदेखि भीषण आगलागी भएको हो ।करेन्ट सर्ट भएर उद्योगको प्याकेजिङ तथा गोदाममा लागेको हो । बारा, पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रण गर्ने प्रयासमा लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले…

Logo