एसीसी यू-१९ : हङकङविरुद्ध नेपालको शानदार प्रदर्शन

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको जारी फाइनल खेलमा नेपालले हङकङविरुद्ध शानदार प्रदर्शन गरेको छ ।अहिलेसम्म लेगस्पिनर सागर ढकालले ५ विकेट लिएका छन्। सागरले पहिलो ओभरमा नै नसरुल्लालाई आउट गरेका थिए । दोस्रो बलमा उनले राहुल शर्मालाई आउट गरे भनेयसैगरी तिलकराज भण्डारी र कुशल मल्लले पनि एक एक विकेट लिएका छन्। नेपाललले टस जितेर हङकङलाई व्याटिङको…

Logo