काठमाडौं,वैदेशिक रोजगार विभाग अन्तर्गतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । भाषा परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन् । यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा युवायुवती कोरिया जान नपाउने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए ।रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि…