काठमाडौं,आगामी आर्थिक वर्षमा सरकारको धान उत्पादन लक्ष्य पूरा हुन कठिन छ । समयमा धान रोपाइँ हुन नसक्नु, अनुकूल मौसम नहुनु र पर्याप्त मात्रामा किसानलाई रासायनिक मल नहुँदा धान उत्पादनको लक्ष्य भेट्न मुस्किल भएको हो ।सरकारले आगामी आर्थिक वर्षमा ७० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन चालू आर्थिक वर्षको…